नियम
व्यापारिक प्रयोजनको लागि जारी गरिने इजाजतपत्र

व्यापरिक प्रयोजनको लागि जारी गरिने निकासी वा पैठारीको इजाजतपत्र प्रचलित कानून बमोजिम दर्ता वा स्थापना भएको कम्पनी, फर्म वा नेपाल सरकारको अधिकांश स्वामित्व भएको संगठित संस्थालाई मात्र जारी गरिने छ ।